२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ: प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 10.2K
    SHARES

  • images
    भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ: प्रधानमन्त्री दाहाल


    काठमाडौं, ६ बैशाख । छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमण नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको उद्घोष गरेका हुन्।

    ‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विस्वासका साथ तयारी भएको छ।’उनले भने, ‘मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा बनाउने मेरो पूरै कोसिस छ। ’ प्रधानमन्त्री दाहालले अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend