२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर


सञ्चार डबली
  • शुक्रबार, वैशाख १४ २०८१
  • 6.1K
    SHARES

  • images
    आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौं, बैशाख १४ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद मूल्य एकको खरिदमा ८६ रुपैयाँ ९० पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्री दर ९७ रुपैयाँ ७६ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८ रुपैयाँ ५९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend