२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजबाट लागु हुने गरी उन्मुक्तिको नेपाल बन्दको घोषणा फिर्ता


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 9.6K
    SHARES

  • images
    आजबाट लागु हुने गरी उन्मुक्तिको नेपाल बन्दको घोषणा फिर्ता


    काठमाडौं, ६ बैशाख । नागरिक उन्मुक्ति पार्टीले आजबाट गर्ने भनिएको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ । यस बीचमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी बिद्येयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो ।  

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी विधेयक संसदमा टेबुल भईसकेकाले राजबन्दीको रिहाई कानुन संसोधन गरेर निकाल्ने प्रतिबद्धता संसदमा जाहेर गरेको भन्दै सरकारसँगको सम्झौता सकारात्मक भएको महशुश गर्दै बन्दको घोषणा फिर्ता लिईएको बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए । 

    सो पार्टीका संस्थापक रेशम चौधरीलाई १४ बर्ष जेल सजाय दिने उच्च अदालतको फैसालालाई सर्वोच्च अदालतले पनि सदर गरे पछि आक्रोशित उन्मुक्तिले ६–९ जेठसम्म नेपाल बन्दको घोषणा गरेको थियो  । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend