२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

विदेशी मुद्राको विनिमयदर : बढ्यो अमेरिकी डलरको मुल्य


सञ्चार डबली
  • शुक्रबार, जेठ ५ २०८०
  • 29.7K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमयदर : बढ्यो अमेरिकी डलरको मुल्य

    सञ्चार डबली
    काठमाडौ, ५ जेष्ठ  । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति :

    a.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend