२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

विदेशी मुद्राको विनिमयदरः बढ्यो अमेरिकी डलरको मुल्य


सञ्चार डबली
  • बिहीबार , जेठ ४ २०८०
  • 9.9K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमयदरः बढ्यो अमेरिकी डलरको मुल्य

    सञ्चार डबली
    काठमाडौ, ४ जेष्ठ  । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १२ पैसा कायम रहेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति :

    1684370574-QtFA2.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend