२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा आज सुनुवाइ हुँदै


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 9.9K
    SHARES

  • images
    चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा आज सुनुवाइ हुँदै


    काठमाडौं, ३ जेठ । आज तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनुवाइ आज संवैधानिक इजालासमा हुँदै छ ।संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो ।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend