२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एमालेका अध्यक्ष ओली र पुर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको शालिकमा माल्यापर्ण


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 9.9K
    SHARES

  • images
    एमालेका अध्यक्ष ओली र पुर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको शालिकमा माल्यापर्ण


    काठमाडौ, ३ जेष्ठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन ।

    त्यस्तै पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् ।कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन । स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् ।

    २०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको थियो । उनै भण्डारीको आज ३० औं स्मृति दिवसमा माल्यापर्ण गर्न पुर्व राष्ट्रपति भण्डारी कोटेश्वर पुगेकी हुन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend