२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एकदिनमै बैंक–वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे १ अर्ब निक्षेप


सञ्चार डबली
  • मंगलबार, चैत ६ २०८०
  • 7.6K
    SHARES

  • images
    एकदिनमै बैंक–वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे १ अर्ब निक्षेप


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ दिनमै १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ ।बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेको हो ।

    फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । स्थायीले निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend