२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 10.5K
    SHARES

  • images
    नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 


     काठमाडौं । नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यस कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।नेसनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

     उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend