२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसन १३ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रि–ओपन सेसन १३ अंकले बढ्यो नेप्से सूचक


     काठमाडौं ।  प्रि–ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ । यससँगै सूचक २०६५–६२ विन्दुमा आएको छ । ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार हुँदा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend