२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 8.9K
    SHARES

  • images
    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त


    काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend