२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 6.7K
    SHARES

  • images
    खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने


    काठमाडौं । खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ । नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो । नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसो १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ  । 

     ‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो । काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटवल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी विरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend