२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 737
    SHARES

  • images
    परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो।

    परराष्ट्रमन्त्री खनालले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए । उनले दुई मुलुकबीच जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा समेत छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend