२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक 


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 9.7K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक 


    काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार हुँदा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend