२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा सूचीकृत भयो गरिमा विकास बैंकको बोनस सेयर 


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 8.1K
    SHARES

  • images
    नेप्सेमा सूचीकृत भयो गरिमा विकास बैंकको बोनस सेयर 


    काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९–८० का लागि बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो । 

    यस अनुसार अब कम्पनीको थप ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर आइतबार प्रतिकित्ता ३८२.१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend