२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


सञ्चार डबली
  • शुक्रबार, वैशाख २९ २०८०
  • 28.3K
    SHARES

  • images
    आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    शुक्रबार, वैशाख २९, २०८०

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend