२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्छ – कृषिमन्त्री भुसाल


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 8.8K
    SHARES

  • images
    कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्छ – कृषिमन्त्री भुसाल


    काठमाडौं, २८ वैशाख ।  कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले जोड दिएका छन् । सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा कृषि ऐन नै बनाएको भन्दै यस क्षेत्रको समस्या समाधानमा कृषि ऐन बनाउन आवश्यक रहेको बताएका हुन् । 

    कृषि ऐन बनाउन मन्त्रालयले मस्यौदा तयार पारिरहेको जानकारी दिँदै उनल कृषि क्षेत्रलाई यन्त्रीकरणमा गएर उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् । जनशक्तिको अभावका कारण ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको र तराई क्षेत्रका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको मन्त्री भुसालको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend