२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विमानस्थलमा कार्यरत डीआईजी ठकुरीले दिए राजीनामा


  • शनिबार, माघ २० २०८०
  • 8.7K
    SHARES

  • images
    विमानस्थलमा कार्यरत डीआईजी ठकुरीले दिए राजीनामा

    काठमाडौं, माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

    व्यक्तिगत कारणले आफूले राजीनामा दिएको उनले बताए । “हिजो व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,” उनले सञ्चारडबलीसित भने ।

    यही माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो । उक्त घटना भएका दिन डीआईजी ठकुरीमा बिदामा थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend