२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणः निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 8.4K
    SHARES

  • images
    शरणार्थी प्रकरणः निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)


    काठमाडौं, २८ वैशाख । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । 
     
    संयुक्त विद्यार्थी संगठनले आज शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै  विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend