२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस बर्ष प्रभु बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • मंगलबार, माघ ९ २०८०
  • 9.4K
    SHARES

  • images
    यस बर्ष प्रभु बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    मगलवार, माघ ९ २०८०
    काठमाडौँ - प्रभु बैंकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो ।  बरु गत आर्थिक वर्षको वित्तीय रिपोर्ट स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ । 

    प्रभु बैंक पनि मर्जर तथा प्राप्ति र एफपीओ बापतको कर बुझाउने कम्पनीहरूको सूचीमा छ । सरकारको चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओबापतको कर उठाउने निर्णयलाई अदालतले सदर गरेसँगै प्रभुले ५ करोड रुपैयाँ कर बुझाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend