२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 8.2K
    SHARES

  • images
    शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


    काठमाडौं, बैशाख २७ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आज बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend