२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपालको तर्फबाट आज चीनमा प्रस्तुतिकरण दिदै उपमेयर डङ्गोल


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 14.0K
    SHARES

  • images
    नेपालको तर्फबाट आज चीनमा प्रस्तुतिकरण दिदै उपमेयर डङ्गोल


    काठमाडौं, बैशाख २७ गते । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आज चीनमा आफनो प्रस्तुतिकरण दिने भएकी छन् । चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

    वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने भएकी हुन्।‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend