२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसन, ४ अंकले बढ्यो नेप्से


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 7.2K
    SHARES

  • images
    प्रि–ओपन सेसन, ४ अंकले बढ्यो नेप्से


    काठमाडौं । प्रि–ओपन सेसनमा आज नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ । यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

    यो सेसनमा ४५ कम्पनीको ४ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ १४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend