२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

३० अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • मंगलबार, पुस १७ २०८०
  • 10.6K
    SHARES

  • images
    ३० अंकले घट्यो सेयर बजार

    काठमाडौं, १७ पुस । सेयर बजार ३० अंकले घटेको छ । मंगलबार ३०.०५ अंकले घटेको सेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन ३७ वटा कम्पनीको सेयरमूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend