२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो


सञ्चार डबली
  • मंगलबार, पुस १७ २०८०
  • 8.1K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो

    मंगलबार, पुस १७, २०८०
    काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको पाँच रुपैयाँले बढेर कारोबार भएको हो ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend