२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images
अर्थ

सुनचाँदीको भाउ स्थिर


  • सोमबार, पुस १६ २०८०
  • 10.1K
    SHARES

  • images
    सुनचाँदीको भाउ स्थिर

    काठमाडौ, १६ पुस । सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो । यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।

    सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो । 
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend