२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एसबीआई बैंकले गर्यो बोनस सेयर र  नगद लाभांश प्रस्ताव


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 10.8K
    SHARES

  • images
    एसबीआई बैंकले गर्यो बोनस सेयर र  नगद लाभांश प्रस्ताव


    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको ३० औं वार्षिक साधारण सभाले ३.७५ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकका सेयरधनीलाई चुक्तापुँजीमा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव

    साधारण सभाले आर्थिक वर्ष २०८०–८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कम्पनी र चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी पारिश्रमिक समेत निर्धारण गरेको छ । बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend