२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजदेखि भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरु


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 10.7K
    SHARES

  • images
    आजदेखि भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरु


    काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आठौं घरजग्गा मेला आजदेखी सुरु भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला आइतबारब्सम्म चल्नेछ ।

    मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहेको छ ।

    उक्त मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री पनि प्रदर्शनमा राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend