२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा १.२४ अंक बढ्यो नेप्से


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा १.२४ अंक बढ्यो नेप्से


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.२४ अंक बढेको छ । सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ ।

    यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend