२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि उद्योगीले भेटे ओली र देउवालाई


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 9.4K
    SHARES

  • images
    डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि उद्योगीले भेटे ओली र देउवालाई

    ११ पुस २०८० काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीसहित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

    परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

    मंगलबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका उद्योगीले बुधबार कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् ।

    भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरूप विवाद समाधान हुनु पर्ने बताएको परिसंघले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend