२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 7.9K
    SHARES

  • images
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    ‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको बिनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ ।

    बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर १०० रूपैयाँ तथा बिक्री दर १०० रूपैयाँ ४५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend