२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

फ्री भिसा, फ्री टिकटमा श्रमिकहरू पठाउने नीति खारेज गर्दै सरकार


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 9.1K
    SHARES

  • images
    फ्री भिसा, फ्री टिकटमा श्रमिकहरू पठाउने नीति खारेज गर्दै सरकार


    काठमाडौं । सरकारले खाडीका विभिन्न ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटमा श्रमिकहरू पठाउने नीति खारेज गर्ने तयारी गरेको छ । निर्णयको आठ वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेपछि सरकार यो निर्णयबाट पछि हट्न लागेको स्रोतको भनाइ छ। स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो नीति खारेजीका साथै अरू पनि निर्णय गर्दैछ।

    मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी पनि फ्री भिसा फ्री टिकट नीति खारेज गर्ने पक्षमा देखिएका छन्। सचिव भण्डारीले बिना कुनै लागत श्रमिकहरू वैदेशिक रोजगारीमा पठाउन नसक्ने प्रतिक्रिया सार्वजनिक रूपमै दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अब म्यानपावरले श्रमिकसँग लिन सक्ने न्यूनतम शुल्क तोक्ने गरी छलफल गरिरहेको जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend