२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 12.7K
    SHARES

  • images
    सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो

    शुक्रवार, पौष ६ २०८०

    काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेकोमा बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ बढेर १ लाख १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । कति पुग्यो तोलाको रु 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend