२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस वर्ष पनि नेपाल बैंकले लाभांश नबाड्ने


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 8.1K
    SHARES

  • images
    यस वर्ष पनि नेपाल बैंकले लाभांश नबाड्ने


    काठमाडौं । नेपाल बैंकले पनि यसपालि लगानीकर्ताहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण नगर्ने निर्णयसँगै लगानीकर्ताहरु निराश बनेका हुन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

    बैंकले उक्त आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वित्तीय विवरण स्वीकृत गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend