२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राख्यो


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 7.0K
    SHARES

  • images
    नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राख्यो


    काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । आज एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ ।

    एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend