२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोल्टी होटलको बोनस पछि मूल्य समायोजन


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.7K
    SHARES

  • images
    सोल्टी होटलको बोनस पछि मूल्य समायोजन

    सोल्टी होटलले घोषणा गरेको पाँच प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

    नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार उक्त कम्पनीको सेयर कारोबार ४८२.८६ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि कुल ३१.५७८ प्रतिशत लाभांश वितरण गर्दैछ । 

    कम्पनीले पुस २६ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि वार्षिक साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ५ गते बुकक्लोज गर्दैछ ।अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend