२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस वर्ष लाभांश वितरण नगर्ने प्राइम कमर्सियल बैंकको घोषणा


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 9.1K
    SHARES

  • images
    यस वर्ष लाभांश वितरण नगर्ने प्राइम कमर्सियल बैंकको घोषणा


    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । आज विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९–८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    उक्त समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृत गरी नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend