२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 9.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ । चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।

    यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend