२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने


    काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्। बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend