२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 नेपाल इन्स्योरेन्स सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 9.1K
    SHARES

  • images
     नेपाल इन्स्योरेन्स सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने


    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक र्वर्ष २०७९–८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस १३ गतेका लागि साधारणसभा बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend