२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 9.5K
    SHARES

  • images
    ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा


    काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।कम्पनीले यस पटक बोनस सेयर नदिने भएको छ ।

    कम्पनीले गत आर्थिक वर्ष ८ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश प्रदान गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ ६० पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend