२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साना किसान विकास लघुवित्तले गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 8.1K
    SHARES

  • images
    साना किसान विकास लघुवित्तले गर्यो लाभांश घोषणा


    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    जसमा बोनस १५ प्रतिशत र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend