२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 8.5K
    SHARES

  • images
    चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा


    काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।

    कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend