२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२२० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ लाख ३३ हजार कित्ता सेयर बेच्दै


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 6.6K
    SHARES

  • images
    २२० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ लाख ३३ हजार कित्ता सेयर बेच्दै

    २२ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सो सेयरमा लगानी गर्न चाहनेबाट शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

    शुक्रबारदेखि नै कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने छ । न्यूनतम प्रतिकित्ता मूल्य २२० रुपैयाँ कायम राख्दै कम्पनीको संस्थापक सेयरमा आवेदन मागिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend