२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 8.2K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदको लागि आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्तिलाई विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend