२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश दिने


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 8.9K
    SHARES

  • images
    मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश दिने


    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

    बैंकले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend