२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.9K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्री रहेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बैंकको संस्थापक सेयरधनी इन्दु कुमारी कार्कीले ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । उनको नाममा रहेको सेयर बिक्री गर्न यसअघि नै सूचना जारी गरेको थियो ।

    संस्थापक सेयरधनीले माग अनुसार सेयरमा आवेदन नदिएपछि पुनः आवेदन माग गरिएको छ । उक्त सेयरमा आवेदन दिन संस्थापक सेयरधनीका लागि ७ दिनको सूचना जारी गरिएको छ ।उक्त अवधिमा विद्यमान सेयरधनीले आवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर बिक्री गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend