२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मुल्य


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 29.1K
    SHARES

  • images
    घट्यो सुनको मुल्य


    काठमाडौं । सोमबार हालसम्मकै उच्च रेकर्ड राखेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख २१ हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १९ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

    साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ६ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य ४५ रूपैयाँले घटेको छ। सोमबार १ हजार ५ सय ४५ रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend