२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ निष्कासन गर्ने तयारी गर्दै माविलुङ्ग इनर्जी कम्पनी


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.8K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्ने तयारी गर्दै माविलुङ्ग इनर्जी कम्पनी


    काठमाडौं । माविलुङ्ग इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले मंसिर २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

    सभा कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा हुनेछ । सभामा आईपीओ निष्कासन गर्नुका साथै आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ । यस्तै आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend