२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा, लाभांश पारित गर्ने


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 7.8K
    SHARES

  • images
    नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा, लाभांश पारित गर्ने


    काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा बोलाएको छ । आगामी पुस १२ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो । साधारणभाले सेयरधनीका लागि यसअघि घोषित चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

    त्यस्तै सञ्चालकहरुको बैठकभत्ता वृद्धि गर्ने प्रस्ताव पनि साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।यसका अलवा गत आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाले पारित गर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend